नेपाल बंगलादेश बैंकको साधारण सभा  पुस ७ गते

४ बर्ष अगाडि

नेपाल बंगलादेश बैंकले आफ्नो पच्चिसौं वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले गत आर्थीक वर्षको लाभांश पारीतसगैँ मर्जरमा जाने विषयमा छलफल गर्न उक्त सभा बोलाएको हो ।

यस अघि बैंकले शेयरधनीहरुलाई  चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र  बोनसमा लाग्ने कर समेत गरी ७ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

बैंकको साधारण सभा  पुस ७ गते सोमबार राष्ट्रिय सभागृह काठमाण्डौंमा हुने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया