आज सुनचादीँको मूल्य स्थिर

४ बर्ष अगाडि

आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला ७१ हजार ४ सय रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज परिवर्तन नभई सोहि मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि परिवर्तन आएको छैन ।

आज चाँदी  प्रतितोला ८ सय ५० रुपैयाँ कारोबार भइरहेको जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया