चिनीयाँ उद्योगले नेपालमै माग्योे ११८ जना कर्मचारी

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

चिनीयाँ लगानीको एक उद्योगले नेपालमा ११८ जना कर्मचारी मागेको छ ।

धादिङ्गमा खुलेको हुवासिन सिमेन्ट उद्योगले विभिन्न पदमा ११८ जना कर्मचारी मागेको हो । 

हुवासिन नारायणी नेपाल र चिनको साझेदारीमा निमार्ण भईरहेको सिमेन्ट उद्योग हो । 

१४० मिलीयन अमेरिकी डलरमा निमार्ण भईरहेको उक्त उद्योगको पूर्ण रुपमा निमार्ण सम्पन्न भएपछि १००० भन्दा धेरै युवाले रोजगारी पाउनेछन् । 

तत्कालको लागि भने उद्योगले इन्जिनियर देखि दोभासेसम्मका लागि आवेदन आह्वान गरेको छ । 

इच्छुक र योग्य उम्मेदवारले अक्टोबर ८ भित्र बायोडाटा पठाइसक्नु पर्नेछ भने अक्टोबर १० देखि पहिलो चरणको अन्तर्वार्ता हुनेछ ।

कर्मचारीको कार्यक्षेत्र धादिङ जिल्ला रहनेछ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८