१३औं सागः नेपालले जित्यो २३ स्वर्ण

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (सागू) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी राखेको छ ।

तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन मंगलबार दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा स्वर्ण जिते । फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अंकले हराए ।

मंगलबार काजल श्रेष्ठले पनि तेक्वान्दोमा स्वर्ण दिलाइन् । मंगलबार नेपालले तेक्वान्दोबाट दुई, कराँतेबाट दुई, उसुबाट दुई, एथलेटिक्सबाट र ट्रायथलनबाट एक एक गरी आठ स्वर्ण जितेको छ ।

मंगलबार बेलुका सम्म नेपालको स्वर्ण संख्या २३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८