प्रचण्डले बोलाए सचिवालय बैठक

४ बर्ष अगाडि

काठमाडौँ । नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बुधबार बिहानको लागि प्रचण्डले बैठक बोलाएका हुन् । 
बैठकमा पार्टी एकताको कार्यभार, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको स्वास्थ, उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए । 
यसअघिको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया