जनता र ग्लाेबलको बैंकिङ कारोबार बन्द हुने

४ बर्ष अगाडि

जनता बैंक र ग्लोबल आइएमई बैंकको बैंकिङ कारोबार एक दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।

दुई बैंक एक आपसमा गाभिने भएपछि संयुक्त कारोबार गर्न 'डाटा माइग्रेट' गर्नु पर्ने भएकाले मंसिर १८ गते संध्याकालीन र १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुन लागेको हो ।

बैंकले आज एक सूचना जारी गर्दै उक्त सेवा बन्द हुने बारे जानकारी गराएको हो ।

यस अघि असार २० गते यी दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने सहमति गरेका थिए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया