आईपीओ निष्कासन गर्न अजोडको साधारण सभा

४ बर्ष अगाडि

अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो साधारण सभा  बोलाएको छ ।

इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न उक्त साधारण सभा बोलाएको हो ।

यस अघि असार ३० गते सम्पन्न इन्स्योरेन्सको पहिलो साधारण सभाले आईपीओ निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको थियो।

इन्स्योरेन्सको साधारण सभा पुस ११ गते लैनचौर व्याङ्क्वेट, काठमाण्डौमा दिउसो ४ बजेबाट सुरु हुदैँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया