सशस्त्र प्रहरीको इन्पेक्टर र सइमा २९७ माग

४ बर्ष अगाडि

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (सइ) का लागि भर्ना खुलेको छ । 

सशस्त्र प्रहरी बलले दुई पदमा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।  

जसमध्ये निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । 

सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले बुधबार प्रकाशित गरी पुस १७ गतेभित्र दरखास्त मागेको छ । 

इन्स्पेक्टरका लागि २१ वर्षदेखि २५ सम्म र सइकाे लागि १८ देखि २३ वर्षकाे उमेरहद छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया