नेप्से परिसुचक बढ्यो, लगानीकर्ता कति उत्साहित ?

४ बर्ष अगाडि

काठमाडौं – बुधबार कारोबार सुरु भएको पहिलो पहिलो घट्टामा नेपाल स्टक एक्सचेन्ज बढेको छ । आज १११.१३ विन्दुबाट सुरु भएको नेप्से परिसुचक १२ः१५ बजेसम्म आउँदा ०.३६ प्रतिशतले बढेर १११९.८० विन्दुमा पुगेको छ । 
यस अवधीमा ४.०५ विन्दुले शेयर बजार बढेको देखिन्छ । हिजो देखि बढ्न सुरु गरेको सेयर बजार आज पनि बढ्दै गएको देखिन्छ । हालसम्म ४ करोड २९ लाख ८३ हजार भन्दा माथिको कारोबार भएको नेप्सेको भनाइ छ ।
नेप्सेका अनुसार आज कारोबार रकम पनि बढेको छ, जसअनुसार लगानीकर्ता पनि बजार प्रति उत्साहित भएको देखिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया