नेरुडे लघुवित्तको लाभांश स्वीकृत

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकबाट नेरुडे लघुवित्तको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले मङ्सिर १० गते लाबहंश स्वीकृत गरेको कम्पनीले जनाएको छ   ।

कम्पनीले आर्थिक बर्ष ७५र७६ को मुनाफाबाट  १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकबाट स्वीकृत भएसंगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया