माधव नेपाल ओलीको विशेष दूत

४ बर्ष अगाडि

सीमा अतिक्रमणबारे वार्ता पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रुपमा भारत पठाउन लागेको  अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रधानमन्त्री ओलीको आग्रहपछि नेपालले विशेष दूतका रुपमा दिल्ली जाने तयारी गरेका हुन् । तर भारतीय पक्षबाट जानकारी नआएकाले टुङ्गो नलागेको नेता नेपालले बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । बुधबार बसेको सचिवालय बैठकमा नेपालले आफू भारत जान लागेको जानकारी गराएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया