मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

४ बर्ष अगाडि

बुधबारबाट शुरू भएको चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार भएको छ। सरकार र विवादित मेडिकल कलेजबीच भएको सम्झौता नमान्ने भन्दै नेसनल मेडिकल कलेज (वीरगन्ज), चितवन मेडिकल कलेज (चितवन), युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (भैरहवा) र जानकी मेडिकल कलेज (जनकपुर) का विद्यार्थीले चिकित्साशास्त्र पहिलो वर्षको उक्त वार्षिक परीक्षा बहिष्कार गरेका हुन्। नेपाल समाचारपत्रले खबर छापेकाे छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया