साइक्लिङमा नेपाललाई थप स्वर्ण

४ बर्ष अगाडि

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा  नेपालले साइक्लिङमा फेरी स्वर्ण पदक जितेको छ ।

काठमाडौं, गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी हुन ।

साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो ।

यो सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।

साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छन् ।

१७ रजत सहित नेपालको अहिलेसम्मको कुल पदक संख्या ७६ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया