दुई कम्पनीको शेयर मूल्य समायोजना

मंसिर १९, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – आज बिहीबार नेपाल स्टक एक्सचेञ्जमा दुई संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्स्चेञ्जमा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयरपछिको मूल्य समायोजन भएको हो ।

रिडी हाइड्रोको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ६८.५७ रुपैयाँ रहेको छ ।

त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४६२.६२ रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.८३११४.४३
European Euro१२५.५९१२६.२५
UK Pound Sterling१४८.९७१४९.७६
Swiss Franc११७.२५११७.८७
Australian Dollar७७.९३७८.३४
Canadian Dollar८६.६५८७.१०
Singapore Dollar८४.२३८४.६७