स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा आज, २२ प्रतिशत नगद लाभांश पारीत गरिने

४ बर्ष अगाडि

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज आफ्नो ३३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि बैंकले शेयरधनीहरुलाई साढे २२ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । बैंकको साधारण सभा आज आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ।

हाल बैंकको ८  अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया