महिला फुटबलः नेपालविरुद्ध भारतको गोल

४ बर्ष अगाडि

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारतबीच खेल भइरहेको छ ।

पोखरा रंगशालामा जारी खेलमा नेपाल १–० ले पछि परेको छ । खेलको १७औं मिनेटमा गोल गर्दै बाला देवीले भारतलाई अग्रता दिलाएकी हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया