नेपालकी जलपरी गौरिकाले चौथो स्वर्ण जित्दै रचिन् इतिहास

४ बर्ष अगाडि

काठमाडौँ –  नेपालकी जलपरी गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् । 

सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा अर्को स्वर्ण पदक जित्दै स्वर्ण पदक संख्या ४  पुर्याएकी हुन् । गौरिकाले निर्धारित दुरी ५८.१३ सेकेन्डमा पूरा गरिन् ।

सागमा कुनैपनि नेपाली खेलाडीले ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया