२० प्रतिशत बोनस  दिन नयाँ नेपालले साधारणसभा बोलायो

४ बर्ष अगाडि

नयाँ नेपाल लघुवित्त संस्थाले आफ्नो एघारौं वार्षिक साधारणसभा बोलाएको छ । 

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने प्रस्ताव अघि सारेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया