विश्वका ३ चर्चित व्यक्तिहरूका प्रेरक भनाई

५ बर्ष अगाडि

मदर टेरेसा
१. यो जीवनअरूकालागिहोइनभने यो जीवन नै होइन ।
२. शान्ति मुस्कानबाट सुरूवात हुन्छ ।
३. हिजो गइसक्यो, भोलिआएकै छैन, हामीसँगआज छ । आऊ यसैलाई मनाऔं ।
४. यदितिमीले सयजनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाऊ ।
५. सबैभन्दा ठूलो रोग कसैकालागि केहीबन्ननसक्नु हो ।
६. विश्वशान्तिकालागितिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर ।
७. हामीसँगशान्ति छैन किनभने हामीले यो बिर्सियौं किहामी एक अर्काकालागिहौं ।
८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
९. यदितिमीले व्यक्तिलाई मूल्यांकनगर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
१०. प्रेम सबैले टिप्नसक्ने सदावहार फलहो ।


विन्सटन चर्चिल
१. निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामाअवसर देख्छ ।
२. सफलताकातीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाऊ, दुई, कहिल्यै हरेस नखाऊ र तीनकहिल्यै हरेस नखाऊ ।
३. यदिहामीले विगत र वर्तमानबिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्यगुमाएको पाउनेछौ ।
४. हावाको चापजति बढी हुन्छ, उति नै चंगामाथिउड्न सक्छ ।
५. हामीअव्यक्तशब्दकामालिकहौं तर तीशब्दहरूको नोकर जुनहाम्रो जिब्रोबाट चिप्लिएकाथिए ।
६. राजनीतिकुनै खेलहोइन, यो त कमाइहुने व्यापार हो ।
७. इतिहास सधैं विजेताहरूबाट लेखिएको हुन्छ ।
८. एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
९, युद्वमातिमी एकपटक मात्रमर्न सक्छौ तर राजनीतिमा, पटकौंपटक ।
१०. छोटाशब्दहरू राम्रा हुन्छन् र पुरानाशब्दहरू सबैभन्दा राम्रा ।


अब्राहमलिंकन
१. प्रजातन्त्रभनेको जनताको, जनताको लागि, जनताद्वारा गरिने शासन पद्दति हो ।
२. मलाई रूख ढाल्न ६ घण्टा देऊ र म पहिलो चार घण्टा बन्चरो उदाउनलगाउनेछु ।
३. मित्रत्यो हो जसको तिम्रो जस्तै समानशत्रु हुन्छ ।
४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्यआउँदछ ।
५. मेरो चिन्तातिमीअसफलभएकाप्रतिहोइनकिअसफलताकाबाबजुदतिमीले नदिएको निरन्तरताप्रति छ ।
६. अन्त्यमा यो गनिदैन किजीवनमाकतिवर्ष बाच्यौं बरू यो गनिन्छ किवर्षमाकतिजीवनबाँच्न सक्यौं ।
७. आफैमाविभाजित गृह कहिल्यै पनिमाथि उठ्न सक्दैन ।
८. तिमीले सबै व्यक्तिलाई केही समय र केहीव्यक्तिलाई सधैंभरी मूर्ख बनाउन सक्छौ, तर सबैलाई सधैंमूर्ख बनाउन सक्दैनौं ।
९. म अहिले जहाँ छु र जे बन्ने बन्ने आशामा छु, यसकालागि म मेरी आमाप्रति रिणी छु ।
१०. म मेरी आमाकाप्रार्थनाहरू अझै सम्झन्छु,जसले मलाई पच्छ्याइरहन्छन् । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया