नेपाल बैंकको  लाभांश शेयरधनीको खातामा

४ बर्ष अगाडि

नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीको खातामा लाभांश जम्मा गरेको छ ।

बैंकले  हितग्राही खातामा बैंक खाता अध्यावधिक गरेका शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो ।

यस अघि बैंकको वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

बैंकले पुस २५ गतेदेखि सो लाभांश बैंक खातामा जम्मा गर्न थालेको थियो ।

बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया