कारोबारको तेस्रो घण्टा : ५ अंक माथी नेप्से

४ बर्ष अगाडि

आजनेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको दास्रो घण्टामा ५.६६ अंकले बढे्को छ ।

पहिलो घण्टा दोहोरो अंकले बढे्को नेप्से कारोबारको तेस्रो घण्टा भने केही अंकले ओरालो लागेको हो ।

आज १२६३.३३ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा  १२६८.९४ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १२६३.३३ शेयर कारोबार सुरु भएको थियो भने १बजेसम्म आउँदा त्यो परिसुचक ०.४४ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबारका आएका १२ समूह मध्य अहिले सम्म ७ समूह  बढे्का छन् भने बाँकी ५ समूह घटे्का छन् ।

अहिलो कारोबार भइरहेको १७२ कम्पनीको १३ लाख ६१ हजार कित्ता शेयर किन बेच हुदाँ ४२ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया