धितोपत्र बजारमा डिम्याट खाताको संख्या बढ्यो

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

धितोपत्र बजारमा डिम्याट खाताको संख्यामा वृद्धि भएको छ ।

धितोपत्र बार्डले एक प्रतिवेदन मार्फत उक्त खाताको संख्या वृद्धि भएको जनाएको हो ।

बोर्डका अनुसार पुस मसान्तसम्म डिम्याट खाताको संख्या अर्थात १६ लाख ७ हजार ६०५ पुगेको  छ।

यस अघि नेपालमा १५ लाखको हारहारीमा  डिम्याट खाता रहेको थियो ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७३११४.३३
European Euro१२६.१७१२६.८४
UK Pound Sterling१४९.२७१५०.०६
Swiss Franc११७.४३११८.०४
Australian Dollar७८.११७८.५२
Canadian Dollar८६.४३८६.८९
Singapore Dollar८४.२९८४.७३