ओरालो यात्रामा नेप्से, दुई घण्टामा ९३ करोडको कारोबार

४ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको  दोस्रो घण्टामा १.५९ अंकले आरालो लागेको छ ।

कारोबारको सुरुवातमा केही अंकले उकालो लागेको परिसूचक अहिलो भने ओरालो लाग्न थालेको छ ।

आज १३४३.६५को बिन्दुबाट सुरु भएको कारोबार दुई घण्टाको अवधीमा १३४२.०६ को बिन्दुमा झरेको छ ।

आज ११ बजे  विन्दुबाट १३४३.६५ शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक १.५९ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका ३ समूह मात्र बढे्का छन् भने बाँकी ९ समूह भने ओरालो लागेका छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेका १८१ कम्पनीको २४ लाख ३८ हजार कित्ता शेयर किन बेच हुदाँ ९३ करोड ४ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया