ज्येष्ठ सदस्यको अध्यक्षतामा ३ मिनेटको बैठक

४ बर्ष अगाडि

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ । 

सोमबार बसेको बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि घोषणा गरे । 

उनको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया