प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ ।
सोमबार बसेको बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि स्थगीत घोषणा गरे ।
उनको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेको थियो ।
प्रतिक्रिया