मिर्मिरे लघुवित्तले माग्यो कर्मचारी

४ बर्ष अगाडि

मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कही संख्यामा कर्मचारीको आवश्यकता परेको छ ।

उक्त संस्थाले आज एक सूचना प्रकाशित गर्दै रोजगारी खुलेको बताएको हो ।

लघुवित्तले सहायक प्रशिक्षार्थी र सहायक र बरिष्ठ सहायक पदका लागी केही संख्यामा कर्मचारी मागेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया