भिडियो कन्फरेन्स मार्फत आईसीपीको भव्य उद्घाटन, नेपालीमा बोले मोदी

४ बर्ष अगाडि

काठमाडौं – बिराटनगरमा बनेको एकीकृत जाँच चौकी (आइसीपी) को उद्घाटन गरिएको छ । मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधान मन्त्री भिडियो कन्फरेन्स मार्फत त्यसको उद्घाटन गरिएको हो । 
दुवै देशका प्रधानमन्त्रीले मन्तव्य दिएका छन् । विराटनगरमा आईसीपी स्थापना  हुनु गर्वको बिषय भएको भारतीय प्रधानमन्त्री मोदिको भनाइ छ । यस अघि नेपालका प्रधानमन्त्री ओलीले मनतव्य दिइसकेका छन् । अन्त्यमा मोदीले नेपालमा बोलेका थिए । उनले भनेका थिए, ‘अन्त्यमा तपाईहरुलाई सबैलाई धेरै शुभकाना दिन्छु । फेरी भेट होला । नमस्कार ।’
उद्घाटन सम्पन्न भएपछि नेपालबाट सामान बोकेको गाडी भारत जाने र भारतबाट सामान बोकेको गाडी नेपाल भित्रिने कार्यक्रम छ । 
हाल त्यसमा मावबाहक गाडी मात्रा आवात जावत गर्न मिल्ने बनाइउको छ । आगमी दिनमा याुत्र समेत त्यसबाट आवात जावात गर्न मिल्ने बनाइने बताइएको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया