आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तिन घण्टामा १.३१अंकले उकालो लागेको छ ।
आज १३१७।११ को बिन्दुबाट सुरु भएको कारोबार तिन घण्टाको अवधीमा १३१८.४२ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १३१७.११ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.१० प्रतिशतले बढे्को छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ समूह मात्र बढे्का छन् ।
त्यस्तै अहिलो कारोबार भइरहेका १८१ कम्पनीको ३० लाख ९१ हजार कित्ता शेयर किन बेच हुदाँ १ अर्ब ८० लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया