बुधबारका लागी विदेशी मुद्राको विनिमयदर : कुन देशको कति? हेर्नुहोस्

४ बर्ष अगाडि

 

नेपाल राष्ट्र बैंकले आज बुधबारका   लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६३  पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ०५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।

बुधबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ४० पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ९९ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया