ग्लोबल आइएमईको संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

ग्लोबल आइएमई बैङ्क लिमिटेडका केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेका केहि संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।

इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक समूहको शेयर खरिद÷बिक्री गर्दा संस्थापक शेयरधनीहरुलाई प्रथम प्राथमिकता दिनुपर्ने भएका कारण सो शेयर हाल संस्थापक शेयरधनीहरुमा बिक्री गर्न लागिएको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया