सांग्रिलाको संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंकका  केहि संस्थापक शेयरधनीहरुले  २२,१८७ कित्ता शेयर बिक्री गर्ने भएको छ।

इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन सक्नेछन् ।

 बैंकका २ संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएका कारण सो शेयरहरु बिक्री गर्न लागिएको हो।


 

४ बर्ष अगाडि

प्रतिक्रिया