चराहरुको अध्ययन गर्नै विदेशी नागरिक दाङमा

४ बर्ष अगाडि

चराहरुको अध्ययन गर्नका लागी विदेशी नागरिकहरु दाङको तुलसीपुरमा एक महिनाका लागी बस्ने भएका छन । 

तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ र १९ मा रहेको स्यालपानी सामुदायिक वन क्षेत्रका चराहरुको अध्ययन गर्नका लागी उनीहरु दाङको तुलसीपुरमा आएका हुन ।

माघ ४ गते फ्रान्सेली नागरिक जुली सियाम्स र उनका सहयोगी चराहरुको अध्यन गर्न भन्दै त्यहाँ आएका हुन  ।

उनीहरुले तुलसीपुरमा बसेर चराहरुको अध्ययन,अनुसन्धान गर्नै   पर्यावरणिय दिगो विकाश अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिएका छन ।
 ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया