स्विफट सेभिङगले बोलायो नवौ साधारण सभा

४ बर्ष अगाडि

स्विफट सेभिङग एण्ड क्रेडिट को अपरेटिङ लिले आफ्नो नवौ वार्षिक साधारण सभा आहवान गरेको छ ।

कम्पनीले गत आवको नाफा नोक्सान लगाएत बिभिन्न विषयमा छलफल गर्नै साधारण सभा आहवान गरेको हो ।

कम्पनीको साधारण सभा यहि माघ २९  गते बुधबार ११ बजे संस्थाको कार्यलय ,ताम्राकार प्लाजा मखनटोलमा  हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया