घट्यो एप्पलको शेयर मुल्य

४ बर्ष अगाडि

काठमाडौं – मंगलबार आइफोन लगायतका विद्युतिय सामग्री उत्पादन गर्ने एप्पल कम्पनीको शेयर मुल्य घटेको छ । २.१६ डलरले कम्पनीको शेयर मुल्य घटेको हो । 
एप्पल अमेरिकाको नास्डाकमा लिस्टेड कम्पनी हो । मंगलबार ३१८.७३ विन्दुबाट एप्पलको शेयर कारोबार सुरु भएको थियो । तर, अन्तिम समयसम्म आउँदा त्यो ३१६.५७ विन्दुमा पुगेको देखिन्छ । 
यद्यपि, एप्पल शेयर मुल्य बढ्दो क्रममा नै छ । तर, पछिल्लो समय एप्पलको शेयर पराइजमा उताव चढाव आएको देखिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया