अमेरिकी राष्ट्रपति ट्रम्पले कश्मीर विवादमा भारत र पाकिस्तानलाई सहयोग गर्ने

४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले कश्मीर विवादमा भारत र पाकिस्तानलाई सहयोग गर्ने प्रस्ताव राखेका छन् ।

उनले मंगलबार स्विस शहर दावोसमा भएको वर्ल्ड इकोनॉमिक फोरमको बैठकमा कश्मीरको विवादित इलाकामा भारत र पाकिस्तानबीच मध्यस्थताको रुपमा  सहयोग गर्ने बताएका हुन् ।

ट्रम्पले अघि सारेको सहयोगको प्रस्तावलाई पाकिस्तानले स्वागत गरेको छ । 

वर्ल्ड इकोनॉमिक फोरमको बैठकमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगै पे्रससगँ बोल्दै राष्ट्रपति  ट्रम्पले उक्त प्रस्ताव राखेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया