नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २२ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ५८ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।
बिहिबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ३८ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ९२पैसा रहेको छ ।
प्रतिक्रिया