अमेरिकामा गोली हानाहान, एक जनाको ज्यान गयो

४ बर्ष अगाडि

सिएटलको लोकप्रिय पर्यटन क्षेत्रको नजिकै बुधबार गोली हानाहान हुदाँ एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

प्रहरीका अनुसार  घाइते भएका एक बच्चालगायत सात जना लाई नजिकैको अस्पताल लगीएको छ ।

त्यस्तै उक्त घटना गराउने संदिग्ध व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाई छ ।

अमेरिकाको यो क्षेत्रमा दुई दिन भित्र भएको यो तेस्रो शूटिंग हो भने त्यहाँ रहेका स्कुल, चर्च, सिनेमा र अन्य सार्वजनिक स्थानहरु प्रभावित भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया