कारोबारको पहिलो घण्टा मै ओरालो लाग्यो नेप्से

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा १.१९ अंकले ओरालो लागेको छ ।

पहिलो घण्टाको अन्तिम समयमा पुन १ अंकको हारहारीमा तल झरेको हो ।

आज १३१४.१७ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १३१२.२३ को बिन्दुमा झरेको छ । 

आज ११ बजे  १३१४.१७ को  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.०९  प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमूह मात्र बढे्का छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेका १४४  कम्पनीको ५ लाख ७९  हजार कित्ता शेयर किन बेच हुदाँ २४  करोड ५० लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया