अग्निनियन्त्रक विमान दुर्घटनामा, चालक दलका सबैको मृत्यु

४ बर्ष अगाडि

अग्निनियन्त्रक विमान दुर्घटना हुँदा अस्ट्रेलियामा तीन अमेरिकी नागरिकको मृत्यु भएको छ ।

अस्ट्रेलियाका अधिकारीहरुका अनुसार अग्निनियन्त्रणमा खटिएको ‘वाटर–बमिङ’ विमान दुर्घटनामा परेसगैँ विमानमा रहेका चालकदलका तीनै सदस्याको मृत्यु भएको हो ।

दुर्घटना के कारणले भयो भन्ने अहिले सम्म खुलाईएको छैन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया