दिपक मनाङे पक्राउ

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कास्कीले दिपक मनाङे भन्ने राजिब गुरुङलाई पक्राउ गरेको छ । 

एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको उजुरी परेसगैंमनाङ्गे  विरुद्ध आज पक्राउ पूर्जी जारी भएको थियो । 

पक्राउ पूर्जी जारी भएको केही समयमै उनलाई कास्की प्रहरीले पोखराको लेक साईडबाट पक्राउ गरेको हो ।

गण्डकी प्रदेश सभाका सांसद समेत रहेका मनाङेले गत मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमै झापड हानेका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया