शेयर मूल्य समायोजन

४ बर्ष अगाडि

नेप्सेमा प्रभु इन्स्योरेन्स को शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले साधारणसभा तथा लाभांश प्रायोजनका लागी बुक क्लोज गर्ने भए पछि नेपसेमा शेयर मूल्य समायोजन गरेको हो ।

शेयर मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य ४००.९५ कायम भएको छ ।

५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्न कम्पनीलमाघ २४ गते साधारणसभा आह्वान गरेको छ ।
  

४ बर्ष अगाडि

प्रतिक्रिया