अनलाइन दुर्व्यवहारमा भारतीय महिला राजनीतिज्ञ

४ बर्ष अगाडि

भारतमा करीव १०० भारतीय महिला राजनीतिज्ञले बलात्कार र मृत्युको धम्की सहितको दुर्व्यवहार भोग्नुपरेको एक अध्ययानले देखाएको छ ।

एम्नेस्टी इन्टरनेसनल इण्डियाको एक अध्ययनले भारतमा महिला राजनीतिज्ञहरुले अनलाइन दुर्व्यवहार भोग्नुपरेको बताएको हो ।

एम्नेस्टीका अनुसार गत वर्षको मार्च र मे बीच ट्वीटरमा महिला राजनीतिज्ञलाई झन्डै १० लाख (हेटफूल मेन्सन) गरेको पाइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया