नेपालमा पनि तीन जनामा भेटियो कोरानो भाइरस

माघ १०, २०७६ | आजको अर्थ
ajaako_artha

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
आज  स्वास्थ्य  मन्त्रालमा वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतले पत्रकार सम्मेलन मार्फत नेपालमा पनि तिन जनामा यो भाइरसको संङक्रमण भएको जनाएका हुन ।

चीनबाट नेपाल आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा  कोरानो भाइरसको सङक्रमण भएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको हो 

 मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ ।

साथै टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गरिने मन्त्रालयले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८