आज आइतबारको मौसम पुर्वानुमान :कस्तो रहला मौसम?

४ बर्ष अगाडि

जल तथा मौसम पूवर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

महाशाखाले पश्चिमी भूभागहरुका केही स्थानहरूमा आंशिक बदली रहेको भए पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ।

महाशाखाका अनुसार आज आइतबार दिउँसो देशको मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ र तराईका भूभागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। पूर्वी उच्च पहाडी तथा हिमालि भु(भागका १(२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

भने  राति देशको मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू  भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानाुमान गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया