एनएमबि लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम रहेको छ ।

कम्पनीले  माघ ५ गतेदेखि १ लाख ८ हजार ७३३.१३ कित्ता सर्वसाधारण र गत कात्तिक २४ गतेदेखि  १ बराबर १.५ अनुपातमा बिक्री गरेको हकप्रद शेयर बिक्री ल्याएको थियो ।

उक्त हकप्रद शेयर  खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले सनराइज क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था र सनराइज बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया