साताको पहिलो दिन मै बढ्यो सुनचाँदीको मुल्य

माघ १२, २०७६ | आजको अर्थ
ajaako_artha

आज साताको पहिलो दिन (आइतबार)नेपाली बजारमा सुनको मुल्यमा बृद्धी भएको छ ।

(शुक्रबार) ७५  हजार २०० मा कारोबार भएको सुनको मुल्यमा आज ३०० बृद्धी भइ ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्यमा बृद्धी भई ८ सय ९५ रुपैयामा कारोबार भइरहेको छ । भने शुक्रबार चाँदीको कारोबार ८ सय ८५ रुपैयामा कारोबार भएको थियो र।
। 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८