कोरोना भाइरस बाट ५६ जनाको मृत्यु, २००० संक्रमित

४ बर्ष अगाडि

चीनमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । 

चीनका सञ्चार माध्यमका अनुसार उक्त संख्यामा मानिसको मृत्यु भएको हो । 

त्यस्तै,चीनका राष्ट्रपति सिजिनपिङले देशले एउटा गम्भीर अवस्थाको सामना गरिरहेको बताएका छन् ।

त्यस्तै संक्रमित व्यक्तिको  संख्या पनि १९७५ पुगेको छ । उक्त भाइरसबाट मृत्यु हुने सबै हुबेईको प्रान्तीय राजधानी वुहानका रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया