कारोबारको पहिलो घण्टा : २ अंकले ओरालो लाग्यो नेप्से

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा २.६९ अंकले ओरालो लागेको छ ।

कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवसथा सम्म आउदाँ २ अंकको हारहारीमा ओरालो लागेको छ ।

आज १२९७.४७  को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १२९४.७८ को बिन्दुमा झरेको छ । आज ११ बजे  को १२९७.४७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२१ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ उपसमूह मात्र बढे्का छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेका १४६ कम्पनीको ४ लाख ५८ हजार  कित्ता  शेयर किन बेच हुदाँ १७ करोड  करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया