कारोबारको तेस्रो घण्टामा १३ अकंले घट्यो नेप्से

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा  १३.६३ अंकले ओरालो लागेको छ ।

कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रो घण्टाको अन्तिम अवसथा सम्म आउदाँ १३ अंकको हारहारीमा ओरालो लागेको छ ।

आज १२९७.४७  को बिन्दुबाट सुरु भएको कारोबार दुई घण्टाको अवधीमा १२८३.८५ को बिन्दुमा झरेको छ । आज ११ बजे  को १२९७.४७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक १.०५ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य कुनै पनि उपसमुह बढेका छैनन ।


त्यस्तै अहिलो कारोबार भइरहेका १६९  कम्पनीको १६ लाख ३१ हजार  कित्ता  शेयर किन बेच हुदाँ ५८  करोड  १७  लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया