सोमबारका लागी विदेशी मुद्राको विनिमयदर घट्यो

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमबार लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ८३  पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ५० पैसा तथा बिक्रिदर १२६ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ०० पैसा तथा बिक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३१ रुपैयाँ १० पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

आइतबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ १०पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ४९ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया